अविरल वर्षापछि आएको बाढीबाट पीडितहरूको अवस्था बुझ्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्रीसहितको टोली प्रदेश २ का जिल्ला अवलोकनमा निस्किएकाे छ। बाढीपहिरोले पुर्याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री
फेरि नेपाल बन्दको घोषणा गरिएका छ । लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔ