संसदीयदलका उपनेतासमेत रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी विभाजनको गृह कार्यलाई गोप्यरूपमा अघि बढाएका छन् । गत आम निर्वाचनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस र गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबीच एकीकरण भएको थियो । एकीकरणका वेला भएको