राजनीति

ओलीले नेपाललाई भने-तपाईको शुभकामना चाहिएन

  स्वास्थ्य उपचारका लागि सिंगापुर जानुपूर्व सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ । बालुवाटारमा बिहीबार विहान सचिवालय बैठक शुरु भएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एजेण्डामा प्रवेश गर्न नभ्याउने भएकाले आफूलाई