राजनीति

सरकार जनताका अपेक्षा अनुरुप देश विकासमा अगाडि बढ्नुपर्छ: भीम रावल

  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले सरकारले जनताको ईच्छा आकांक्षा अनुरुप काम गर्नु पर्ने बताएका छन् । साँफेबगरमा प्रेस संगठन नेपाल जिल्ला समिति अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले दुई तिहाई बहुमत भएको वर्तमान