दाहाल र नेपालले किन भेटेनन् जयशंकरलाई
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री सुब्रमण्वम जयशंकरलाई भेट्न अस्वीकार गरिदिएका छन् । भारतीय विदेश सचिव जयशंकरले पूर्वप्रधानमन्त्रीहरूलाई भेट्न निम्तो पठाएका थिए । भारतीय विदेशमन्त्री जयशंकरलाई होटेलमा गएर कुटनीतिक मर्यादा