पुडासैनी मृत्यु प्रकरणमा छानबिन गर्न दिऔं : रेणु दाहाल



हाम्रो इकोनोमि

 

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सम्बन्ध र सरोकार नभएका उच्च राजनीतिक नेतादेखि आफ्नै पनि मानाहानी हुने कामको भत्र्सना गरेकी छन् ।

विहीबार एक विज्ञप्ति जारी गर्दै उनले हत्या प्रकरणको छानबिन, त्यसको न्यायीक काम जिम्मेवार निकायबाट भइरहेका कारणले अनुसन्धानमा प्रभावित हुने तथा घटनामा कुनै सम्बन्ध नभएका राजनीतिक व्यक्तिलाई मुछ्नु राम्रो नहुने जनाएकी हुन् ।

विभिन्न व्यक्ति र सामाजिक सञ्जालमाफर्त भएका त्यस्ता गतिविधिको लहडलाई विश्वास नगर्न अपिल गरेकी उनले उक्त घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने जनाउँदै निर्दोष नफस्ने र दोषी नउम्कने वातावरण हुनुपर्ने जिकीर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...