गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पराजित उम्मेदवार कुल आचार्यले मतदानलगायत विभिन्न प्रक्रियामा अनियमितता भएको दाबी गरेका छन् । यद्यपि ‘ठूलो छाति बनाएर’ नतिजा स्वीकार्ने उनले बताएका छन् । चुनावी परिणाम सार्वजनिक भएपछि जारी गरेको विज्ञप्तिमा आचार्यले मतदान प्रक्रियामा
गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।