राजनीति

प्रचण्ड कार्यकारी अध्यक्ष, पाँच वर्ष ओली नै प्रधानमन्त्री

  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवाल बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओली र पार्टीको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गर्ने निर्णय गरेको छ