राजनीति

‘महराको शर्तको अर्थ छैन, सभामुख पद रिक्त भयो !

  संसद कार्यालयकै कर्मचारीमाथि बलात्कारको ‘बात’ लागेपछि सभामुख कृष्णबहादुरले पदबाट राजीनामा दिएका छन् । उनले यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका उनले विज्ञप्तीमार्फत भनेका छन्, ‘आरोपबारे सत्य तथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज होस् भनि