कांग्रेसले भन्यो : सभामुख महराको घटना अत्यन्तै दुखद



हाम्रो इकोनोमि

 

 

सभामुख कृष्णबहादुर महराका सम्बन्धमा सार्वजनिक समाचारलाई कांग्रेसले अत्यन्तै दुखद् घटना भनेको छ । ‘सभामुखजस्तो गरिमामय पदमा रहेका व्यक्तित्वमाथि गम्भीर प्रश्न उठिसकेपछि उहाँले सभामुख र सांसद पद समेतको जिम्मेवारीबाट तत्काल राजीनामा गरी निष्पक्ष अनुसन्धानलाई सघाउनु पर्छ भन्ने हाम्रो धारणा छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कानुनको नजरमा सबै समान हुन्छन् र सबैले निर्दोष सावित हुने या दोषी ठहरिए कारबाही भोग्ने प्रकृयामा राज्यले गम्भीर ढंगले पहलकदमी गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...