राजनीति

कमल थापाले भने राजाको सम्पतिमा कथित नवराजाहरुले ब्रम्हलुट मच्चाए

  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको सम्पतिमा कथित नवराजाहरुले ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । गोकर्ण रिसोर्ट प्रकरणलाई लिएर अध्यक्ष थापाले यस्तो टिप्पनी गरेका हुन् । राजा र राजपरिवारका नाममा रहेको सम्पति राष्ट्रियकरण गरिएको थियो । नेपाल ट्रष्टका