राजनीति

महाकाली सन्धि किन कार्यान्वयन भएन भारतलाई सोध्नू : प्रधानमन्त्री

  प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालालाई राष्ट्रिय हितका सम्बन्धमा भारतीय पक्षसँग खुला रुपमा  छलफल गर्न निर्देशन दिएका छन्। बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल-भारतका विज्ञको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालालाई  प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। जल तथा ऊर्जा आयोगको