राजनीति

आगामी निर्वाचनमा एक्लैले दुईतिहाई बहुमत ल्याउँछौं : अध्यक्ष प्रचण्ड

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी  निर्वाचनमा नेकपा एक्लैले दुईतिहाई बहुमत ल्याउने दावी गरेका छन् । आइतबार चितवनको ईच्छाकामना गाउँपालिकाका शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आउँदा तीन वर्षमा सरकार र पार्टीले