प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेका प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा बुधबार पुर्नगठन हुने औपचारिक जानकारी गराएका हुन् । यससँगै मंगबारको मन्त्रिपरिषद् बैठक केही मन्त्रीका लागि अन्तिम भएको छ
नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले