राष्ट्रिय युवा संघ नेपालको काठमाण्डौ जिल्ला संयोजकमा मान बहादूर तामाङ (शिशिर)



हाम्रो इकोनोमि

 

राष्ट्रिय युवा संघ नेपालकाे केन्द्रीय सदस्यमा मान बहादूर तामाङ (शिशिर) नियुत्ति हुनुभएको  छ । तामाङ साबिक वाइ.सि.एल नेपालका केन्द्रिय सदस्य, काठमाण्डौ जिल्ला अध्यक्ष कुशल संगठक युवाहरुको प्रीय सहयोद्दाको रुपमा चिनिन्छन । वहाँ काठमाण्डौ जिल्ला संयोजक जस्तो गरिमामय पदमा पनि नियुत्ति हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको प्रथम पुर्ण बैठक र केन्द्रीय समितिको सपथ ग्रहण पनि सम्पन भएको छ । राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला २o७६ भब्य रुपमा काठमाडौंमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...