राजनीति

अग्नि सापकोटामाथि कुनै मुद्दा छैन: प्रचण्ड

  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् । चितवनमा पत्रकारहरुसँग अध्यक्ष प्रचण्डले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार सत्य नभएको बताए । प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट