राजनीति

इतिहासकै असफल अर्थमन्त्रीले सरकारबाट बिदा पाउने निश्चित

    मुलुकको अर्थ–व्यवस्थालाई इतिहासमै सबभन्दा खतरनाक ढङ्गले चौपट पार्ने अर्थमन्त्रीको रूपमा चिनिएका युवराज खतिवडाको सपना पूरा नहुने अब निश्चित भएको छ । राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि पुनः राष्ट्रपतिबाट सो पदमा मनोनीत भएर अर्थमन्त्रीमा यथावत् रहने खतिवडाको सपना