राजनीति

फरार गच्छदार प्रधानमन्त्री निवास बालुवाटारमा

  ललिता निवासको सरकारी जग्गामा अभियुक्त बनाउन लागेको थाहा पाएपछि नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदार बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सरकारी निवासमा पुगे । सुरक्षा पीएसओ र प्रहरीको पछुवा लिएर प्रधानमन्त्री ओलीलाई भेटेका गच्छदार लगतै कांग्रेस सभापति शेरबहादुर देउवा