सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा पार्टीका नेता डा। शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारीमा तीन नेताहरूलाई बोलाएर कुराकानी गर्न आग्रह गरेको नेता शशांक कोइरालाले
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको