सूर्यविनायक एमालेका मेयर थापाको पद निलम्बन नहुने
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँगै मुद्दा परेका भक्तपुरको सूर्यविनायक नगरपालिका एमालेका मेयर वासुदेव थापाको पद निलम्बन नहुने भएको छ । अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सार्वजनिक