राजनीति

अनेरास्ववियु निर्वाचन : कडरिया र पौडेल प्यानलबीच कडा प्रतिस्पर्धामा

    नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अपनाउन लागिएको हो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा