राजनीति

शेरधनपीडित युवतीमाथि खुमलटारमा हातपात

  बालुवाटार र शीतल निवासबाट केही पार नलागेपछि ‘न्याय चाहियो’ भन्दै खुमलटार पुगेकी युवतीलाई ‘घिसारेर चोकमा पु¥याइयो र पिटपाट’ गरेर लखेटियो । उनले रुँदै व्यथा सुनाइन्, ‘मेरालागि लडिदिने कोही भएनन् घटना अस्ति सोमबार बिहानको हो ।   प्रदेश १ का