राजनीति

आईजीपी र सचिव नियुक्ति गर्ने मन्त्रिपरिषदको तयारी

  सोमबारको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न नसकेपछि मंगलबार अपरान्ह पुनः बैठक बस्दैछ । अपरान्ह साढे ३ बजे बस्ने क्याबिनेटले प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निजामति सेवामा रिक्त रहेका चार सचिव पदमा