प्रदेश २ सरकार बजेट अनियमिततामा व्यस्त : प्रभु साह
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकार बजेटको अनियमिततामा अहिले व्यस्त रहेको खुलासा छन् । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास एवं लकडाउनका बेला प्रदेश २ सरकार बजेटको अनियमिततामा लागेको नेता