राजनीति

पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन : प्रचण्ड

  प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गरे । करिब २७ मिनेट भाषण गरेका अध्यक्ष प्रचण्डले भने, ‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान