राजनीति

कृषि राज्यमन्त्रीको भ्रष्टाचार काण्डले संसदमा हंगामा

    प्रदेश नम्बर २ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले भ्रष्टाचारबारे गरेको अडियो वार्तालाप र प्रेस वक्तव्य सदनमा प्रवेश पाएपछि प्रदेशसभाको बैठकले नयाँ मोड लिएको छ । बुधबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल