ओलीको ग्रिन सिग्नलपछि कानूनी परामर्शमा गौतम
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनाउने प्रस्तावपछि नेकपाका उपाध्यक्ष वामदेव गौतम कानूनी परामर्शमा जुटेका छन् । राष्ट्रियसभामा मनोनित भए आफु प्रधानमन्त्री बन्न सक्नेरनसक्नेबारे बरिष्ठ अधिवक्ता तथा केही नेताहरुसँग छलफल गरेका छन् । प्रतिनिधिसभा चुनाव हारेर राष्ट्रिय सभामा मनोनित व्यक्ति