राजनीति

सरकारलाई देउवाले लगाए यस्तो आरोप

      प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले अहिलेको विषम परिस्थितिमा काम गर्न नसकेर सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाए । ‘यस्तो विषम परिस्थितीमा काम गर्न सरकार पूर्णरुपमा असफल भएको छ। सरकारले