राजनीति

वडासदस्य रम्बा साह बने ७ नं.को कार्यवाहक वडाध्यक्ष

  धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष युवराज उप्रेतीको आकाश्मित निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा यसै वडाका वडासदस्य रामो साह तेली ( रम्बा )लाई कार्यवाहक वडाध्यक्षको कार्याभार दिईएको छ । गएको आईतवार बसेको मिथिला नगर कार्यापालिकाको बैठकले