वामदेव पत्नी तुलसा मन्त्री बन्ने भएपछि ……………..
जारी नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने पहिलो ब्यक्ति हुन् -उपाध्यक्ष वामदेव गौतम । ओलीको कडाशैलीमा विरोध गर्दै गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बहाल हुन उनी योग्य नभएको भन्दै राजीनामा मागेका