पुष्पलालको सपना साकार पार्ने काम गरेका छौं : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेको उल्लेख गरेका छन् । ४२ औं स्मृति दिवसमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्,‘पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको