राजनीति

काँग्रेसले वडा कार्यालयको कागजपत्र च्याते, नेकपाको खवरदारी

  २०७७ साल असार ८ गते विहान ११ः३० बजेको समयमा काठमाडौं महानगरपालिका–४ नं. वडा कार्यालयमा केही व्यक्ति एक्कासी प्रवेश गरी वडा अध्यक्षसहित जनप्रतिनिधिहरु, त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राहीहरुमाथि हातपात गर्ने,सरकारी कागजात च्यात्ने काम गरेका छन् । एक जना जेष्ठ नागरिककोे