हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो ।
प्रधानमन्त्री केपी ओलीले आगामी साउनको दोश्रो सात भारत भ्रमण गर्नुहुने भएको छ । सरकारले हालैबाट उक्त भ्रमणको तयारी