राजनीति

योगेश भट्टराई भन्छन् : ‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं

  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनानजिक रहेको खतरा औंल्याउँदै सबैलाई अब रोकिन आग्रह गरेका छन् । स्थायी कमिटीको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा स्थगित् गरेको