राजनीति

मन्त्रिमण्डल पुनर्गठनको तयारीमा ओली,को को बन्ने भए मन्त्री

  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । पार्टीभित्र देखा परेको विवाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार