पूर्वमन्त्रीप्रभु साहमाथि दरबारीया षड्यन्त्र



हाम्रो इकोनोमि

 

काठमाडौ ।तत्कालीनशाही दरबारीयहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतातथापूर्वमन्त्रीप्रभु साहविरुद्ध षडयन्त्रपूर्ण गतिविधि गरेको पाइएको छ ।

आफुलाई सामाजिकअभियन्ताबताउने तत्कालीन राजाका दरबारीयाहरुद्वारा पूर्वमन्त्रीप्रभु साहको नामजोडेर तथ्यहीनआरोप लगाइएको र अपमानगरिएको भन्दै साह निकट कार्यकर्ताले सचेत गराएका छन् ।

यही साता एउटा युट्युबच्यानलले प्रेम कैदीभनिने शाही परिवारकाअभियन्ताको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा कैदीले पूर्वमन्त्री साहलाई गैरकानुनी रुपमा स्थानीयलाई थिचोमिचो गरि घर बनाएको आरोप लगाएका छन् ।
जबकीउक्त घर उहाँको नभएको पूर्वमन्त्री साहको सचिवालयले स्पष्ट पारिसकेको छ । साथै भिडियोमाभनेजस्तै कुनै किसिमको थिचोमिचो अथवा स्थानीयतहको प्रतिनिधिद्वारा पक्षपातनगरिएको स्पष्ट पारिएको छ ।
सांसद साहका स्वकीय सचिवविजययादवले सबै आरोपको खण्डन गर्दै प्रेम कैदीलगायतकाअपराधीहरूलाई कानुनीकारवाहीगर्न सम्बन्धितनिकायमामागगर्ने बताएकाछन् ।

दरबार निकट रहेको कैदी टोल टोलमा पैसा उठाउने र भाइरल हुनअनावश्यकविषयवस्तुमातथ्यहीनअन्तर्वार्ता दिनेबाहेक वहाँको अरु कुनै पहिचान नरहेको बताइएको छ ।

घरको समस्यासंग कैदीको कुनै किसिमको साइनो नरहेकोले पनिउनी षड्यन्त्रपूर्ण रुपमातत्कालीन दरबारको इसारामापूर्वमन्त्री साहविरुद्ध झुठा आरोप लगाएको स्पष्ट हुन्छ । प्रेम कैदीको कुनै संलग्नता नरहेको यस विषयमाउनीकुन स्वार्थले जोडिन आइपुगे भन्ने विषयजान्नखोज्दाउनी सम्पर्कमाआउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...