राजनीति

प्रचण्डसँग भेटेर राष्ट्रपतिलाई भेट्न पोखरेल शीतल निवासमा

  सत्तारुढ नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल राष्ट्रपति विद्यादेवी भण्डराीलाई भेट्न शीतल निवास पुगेका छन् । शुक्रबार विहानै यसअघि उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री क्पी शर्मा ओली निकट मानिने नेता