राजनीति

हरियाली वन जोगाउन वैज्ञानिक वन खारेज : वनमन्त्री आले

    वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले हरियाली वन जोगाउनका लागि वैज्ञानिक वन खारेज गरेको बताउनु भएको छ । “वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यम सिलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने मुरा नाराका साथ सामुदायिक वन उपभोक्ता