राजनीति

जे पर्ला भोलि, अहिले बलवान ओली

  प्रधानमन्त्रीले २७ गते लिने भनिएको विश्वासको मतमा एमालेको माधवपक्षीय सांसदहरू जोखिम मोल्ने कि नमोल्ने भन्ने अन्योलमा छन् भने अर्कातिर केपी र माधव मिलाउने सम्झौताको एउटा बिन्दुलाई सफल पार्न केही नेता जुटिरहेकै छन् । त्यसदिनसम्म एमालेभित्र कुनै चमत्कारिक घटना भएन