माधब नेपाललाई गल्ती सुधार्ने अझै मौका छ : गोकुल बाँस्कोटा



हाम्रो इकोनोमि

 

पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपाललाई गल्ती सुधार्ने अझै एक मौका रहेको बताउनुभएको छ । उहाँले मंगलवार बिहान एक ट्वीट गर्दै नेता नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका रहेको बताउनुभएको हो । उहाँले नेता नेपाललाई कारबाहीको हतार नगर्ने समेत बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ – कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त । के जित्यौ ? हेक्का राखे हुन्छ त्यस्ताले, माछाले हज्जारौं फुल चुपचाप पार्छ । माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ। कार्वाहीको हतारो किन गर्नु र ? चीज आफै किल्लोर हुँदै गइहाल्छ नि भन्या ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...