राजनीति

माधव-खनाल गुट छिन्नभिन्न, गम्भीर संकटमा पुग्यो

  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबध्द बनाउन आइतबार साँझ जारी गरेको ६ वटा बुँदा र दुई पृष्ठको सार्वजनिक आह्वानका अधिकांश बुँदा अमूर्त र द्वैअर्थी देखिएको अर्को पक्षको गुनासो छ । समग्रमा उक्त आह्वान पत्र कसैको आग्रहमा