झिंगाको संगतले फोहोरमा पुगेको एउटा मान्छे : सूर्य थापा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नै पार्टीका नेता मेटमणि चौधरीलाई ‘झिंगाको संगतले फोहोरमा पुगेको एउटा मान्छे’ को रुपमा चित्रण गरेका छन् । चौधरी वरिष्ठ नेता माधव कुमार नेपालनिकट नेता हुन् ।

चौधरीले बाग्मती प्रदेशका कांग्रेसका सांसद नरोत्तम बैद्यको अभिव्यक्तिलाई सही भनेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । चौधरीले बैद्यले तितो सत्य उजागर गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । चौधरीको भनाई सेयर गर्दै थापाले अघि लेखेका छन्-‘झिंगाकाे संगतले फाेहरमा पुगेकाे एउटा मान्छे ! प्रचण्डपथकाे प्रभावले हिंस्रक बनाएर पतनमै पु-याउने निश्चित भयाे, बेहाेसी ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...