राजनीति

बादलको इन्ट्रीले माधव पक्षको कचकच

    नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज जेठ २ कै दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि छलफल गर्ने भएका छन् । शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई