राजनीति

नेपाल समूहलाई पेलेरै जाने ओलीको संकेत, मिल्ने सम्भावना कम

  प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पेलेरै जाने संकेत दिएपछि बरिष्ठ नेता माधव नेपाल समूह अहिले भैरहेका वार्ता र छलफलबाट मही मथेर घ्यु ननिस्कने निचोडमा पुगेको छ । प्रधानमन्त्री ओलीको विश्वासपात्र रहनुभएका अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्च अदालतको आदेशानुसार ०७५