राजनीति

गणतन्त्र दिवस ३ दिन मनाउने सरकारको तयारी

    गणतन्त्र दिवस, २०८२ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारले मूल समारोह समिति गठन गरेको छ । सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्ताव पारित गरिएको हो । मूल समारोह समितिमा