नेकपा एमाले काठमाण्डौ जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई कसैले पार्टीमा निषेध गर्न नसक्ने बताएका छन । उनले हाम्रो इकोनोमी डट कमसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले अध्यक्ष ओली नै भण्डारीको सदस्यता नविकरण गर्न वाध्य
अनेरास्ववियु मोरङमा २ जना संयोजक तोकिएका छन् । विवादका कारण संस्थापन पक्ष र संस्थापन इतरका छुट्टा छुट्टै जिल्ला