राजनीति

प्रमुख सहरको परिस्थिति सुरक्षाकर्मीको नियन्त्रणबाहिर

    जेनजी पुस्ताले स्वस्फूर्त आह्वान गरेको आन्दोलनको पहिलो दिन भएको निशंस दमन र १९ जनाको मृत्युपछि देशको परिस्थिति भड्किएको छ । आन्दोलनको दोस्रो दिन देशैभरी प्रदर्शन,तोडफोड र आगजनीका घटना भएका छन् । आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य