मोदीको निम्तो लिएर भारतीय विदेश सचिव काठमाडौं आउँदै



हाम्रो इकोनोमि

 

 

भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने भएका छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय समकक्षी नरेन्द्र मोदीको निम्ता लिएर विदेश सचिव नेपाल आउन लागेका हुन् । एक वर्षकोबीचमा उनको यो दोस्रो नेपाल भ्रमण हो ।

अघिल्लो वर्ष साउन तेस्रो साता उनी नेपाल आएका थिए । त्यसबेला ओली प्रधानमन्त्री बनेको एक महिना भएको थियो । चौथो पटक प्रधानमन्त्री बनेको एक वर्षपछि ओली भदौ अन्तिम साता भारतको औपचारिक भ्रमणमा जाँदैछन् । यसअघि सचिवस्तरीय संयन्त्रको बैठक समेत बसेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...