माधव गुटलाई अल्मल्याउने ओलीको संकेत
राष्ट्रियसभाको उपनिर्वाचन र संसद विघटनसम्म माधव गुटलाई अल्मल्याउने ओलीको चाल रहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा कुरा उठेको छ । राष्ट्रियसभाको उपनिर्वाचन र संसद विघटनको विन्दूसम्म अल्मल्याएर केपी ओलीले आफ्ना माग सम्बोधन नगर्ने चिन्ता उनीहरुबाट व्यक्त भएको