राजनीति

विप्लव निवासमा प्रचण्ड, पार्टी एकताबारे छलफल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव निवासमा पुगेका छन् । विप्लवलाई भेट्न निवास हरिसिद्धि पुगेका हुन् । दुई नेताबीच अहिले छलफल चलिरहेको प्रचण्ड सचिवालयले जनाएको छ । भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम,